नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
rajdhanidaily.com · Mon Jul 13 10:40:51 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए ।
पछिल्लो मन्त्रिपरिषद् बैठलले अध्यक्ष नियुक्तिको निर्णय गरेको हो । केहीबेरमा उनको शपथ सूचना तथा संचार मन्त्रालयमा हुँदैछ।
Read full story at source (rajdhanidaily.com)