कांग्रेसका संसदीय दलका नेता आङ्देम्बेले सभामुखलाई चेतावनी
barnanmedia.com · Mon Jul 13 10:31:43 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन्।
Read full story at source (barnanmedia.com)