संसद् बलियो बनाउन प्रतिपक्षको आवाज अझ प्रभावकारी हुनुपर्छ : नेता आङदेम्बे
nepalsamaya.com · Mon Jul 13 10:48:17 GMT 2026

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे।
उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ। कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन्। घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो।’
Read full story at source (nepalsamaya.com)