पहिरोमा परेर दुई जनाको मृत्यु
setopati.com · Mon Jul 13 10:51:00 GMT 2026
कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो।
Read full story at source (setopati.com)