सरकारले ल्यायो जेन-जी प्याकेज- मुद्दा फिर्तादेखि सरकारी सेवामा प्राथमिकता
nagariknews.nagariknetwork.com · Mon Jul 13 10:45:33 GMT 2026

सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूका लागि पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत विशेष प्याकेज स्वीकृत गरेको छ।
स्वीकृत प्याकेजका कार्यक्रमहरू तत्काल अघि बढाउन गृहमन्त्री सुधन गुरुङले ७ दिनको समयावधि तोक्दै सबै मन्त्रालयहरूलाई निर्देशन जारी गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)