पहिरोमा परेर दुई जनाको मृत्यु
khabarhub.com · Mon Jul 13 10:56:59 GMT 2026

मान्म – कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो ।
Read full story at source (khabarhub.com)