जिन्दगीकै ठूलो सपना : शरीरलाई पूर्णरूपमा पुरुष बनाउने
onlinekhabar.com · Mon Jul 13 10:56:05 GMT 2026

काठमाडौँ । एक दिन कीर्तिपुरको बसमा चढ्न खोज्दा सहचालकले तलदेखि माथिसम्म हेर्यो अनि भन्यो, ‘रक्सी खाएजस्तो हिँड्छौ, अपाङ्ग भनेर छुट माग्ने ?’
उनी मुस्कुराउँदै कार्ड देखाउँछन्, तर मनमा चसक्क घोच्छ । उनको पैताला खाल्डो परेजस्तो छ, सिधा टेक्न मिल्दैन, लरबराउँदै हिँड्नुपर्छ । तर देख्नेले उनलाई रक्सी खाएर लर्बराएजस्तो ठान्छन्, हेयको दृष्टिले हेर्छन् । यो अमुका विकको दैनिकीको एउटा सानो अंश मात्र हो ।
Read full story at source (onlinekhabar.com)