पूर्वप्रेमिकाको भिडियो र तस्बिर दुरुपयोग गर्ने दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Mon Jul 13 10:57:29 GMT 2026

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय सरोज कार्की छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)