कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको *मृ*त्यु
canadanepal.com · Mon Jul 13 11:02:23 GMT 2026

कालीकोट -कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ स्थित पोरिबनको माथिल्लो काभ्रे खोलामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय लालबहादुर साउद र मन्दिर साउद रहेका छन्। उनीहरू पानीघट्टमा पिठो पिस्न गएका बेला माथिबाट अचानक खसेको पहिरोमा पुरिएका थिए।
Read full story at source (canadanepal.com)