महिलाको चरित्रहत्या गरेको आरोपमा दुईजना पक्राउ
baahrakhari.com · Mon Jul 13 11:07:01 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या, अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र भारतीय नागरिकलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको असम राज्यका २६ वर्षीय जावरुल हक र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई काठमाडौंमा बस्दै आएका २४ वर्षीय सरोज कार्की छन् ।
Read full story at source (baahrakhari.com)