इरानको आरोपः अमेरिकाले लगातार वाचाहरु तोडिरहेको छ, सम्झौता खतरामा
nepalpress.com · Mon Jul 13 11:19:23 GMT 2026

काठमाडौं। इरानले अमेरिकी दबाबका कारण होर्मुज जलमार्गको यातायात व्यवस्थापनसम्बन्धी विषयमा ओमानसँग अपेक्षित सहमति हुन नसकेको जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले गत शनिबार इरान र ओमानका विदेशमन्त्रीबीच मस्कटमा वार्ता भएको जानकारी दिए।
Read full story at source (nepalpress.com)