कप्तान केन भन्छन्– ‘हामीसँग अझै धेरै राम्रो खेल्ने क्षमता छ’
barnanmedia.com · Mon Jul 13 11:13:10 GMT 2026
काठमाडौँ । इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो टोलीसँग अझै उत्कृष्ट प्रदर्शन गर्ने पर्याप्त क्षमता रहेको बताएका छन्।
टिमले महत्वपूर्ण जित हासिल गर्दै प्रतियोगितामा अगाडि बढे पनि इङ्ग्ल्यान्डले अझै आफ्नो वास्तविक स्तर प्रदर्शन गर्न नसकेको केनको स्वीकारोक्ति छ। सन् १९६६ पछि पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको इङ्ग्ल्यान्डले आगामी खेलहरूमा थप प्रभावशाली प्रदर्शन गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
Read full story at source (barnanmedia.com)