प्रेसलाई त्रसित बनाउने कदमको भर्त्सना गर्दै रास्वपाको विज्ञप्ति
setopati.com · Mon Jul 13 11:27:10 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाको भर्त्सना गरेको छ।
महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै यसमा अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन पनि सुरक्षा संयन्त्रसँग माग गरेको छ।
Read full story at source (setopati.com)