नेपाल दूरञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
arthasansar.com

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्।
सरकारले गत वैशाख १९ गते अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गरेपछि तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए। सोही रिक्त पदका लागि सञ्चार मन्त्रालयले असार १५ गते बुधबार ८ जना उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण लिएको थियो ।
Read full story at source (arthasansar.com)