प्रस्तावित कम्पनी ऐनले सर्वसाधारण लगानीकर्ताको लगानी सुनिश्चित गरेकै हो त ?
clickmandu.com · Mon Jul 13 11:30:53 GMT 2026

काठमाडौं । प्रस्तावित ‘कम्पनी ऐन’ ले जलविद्युतमा लगानी गर्ने सर्वसाधारणको लगानीलाई सुनिश्चित गरेको छ ।
प्रस्तावित ऐनको मस्यौदा पारित भए यसले सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जलविद्युत् कम्पनीमा लगानी गरेका सर्वसाधारण लगानीकर्ताको लगानी सुनिश्चित हुने देखिन्छ ।
Read full story at source (clickmandu.com)