बुटवलमा चोरीमा संलग्न ८ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद
makalukhabar.com · Wed Jun 10 13:22:16 GMT 2026

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् ।
Read full story at source (makalukhabar.com)