नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
ratopati.com · Mon Jul 13 11:44:17 GMT 2026

काठमाडौँ। सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी A27 5G स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले युवा प्रयोगकर्तालाई लक्षित गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, शक्तिशाली कार्यसम्पादन, दीर्घकालीन सफ्टवेयर सपोर्ट र सहज किस्ता योजनासहित नयाँ फोन बजारमा ल्याएको जनाएको छ।
सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी A सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य रहेको बताए। उनका अनुसार २४ महिनासम्मको ईएमआई सुविधाले ग्राहकलाई सहज रूपमा नयाँ प्रविधिको अनुभव लिन मद्दत गर्नेछ।
Read full story at source (ratopati.com)