रुसी सेनामा पठाउने गिरोहले दिन्थे अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई घुस
nepalkhabar.com · Wed Jan 03 16:38:16 GMT 2024
नेपालीलाई रुसी सेनामा पठाउने गिरोहले विमानस्थलमा कार्यरत अध्यागमन विभाग र एयरलाइन्सका कर्मचारीलाई घुस दिएर सेटिङ मिलाउने गरेको खुलेको छ। प्रहरीले यसरी पठाउने कन्सल्टेन्सी सञ्चालक र बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरेसँगै उनीहरुले विमानस्थलको सेटिङबारे खुलासा गरेका हुन्।
कन्सलटेन्सी सञ्चालक रबिन घिमिरेले अनुसन्धानका क्रममा बयान गर्दा आफूले विमानस्थलका कर्मचारीलाई घुस खुवाएर मिलाएको बताएका छन्। घिमिरे मुस्ताङ इमिरेट्स ट्राभल्स एण्ड टुर्स कम्पनीका सञ्चालक हुन्।
Read full story at source (nepalkhabar.com)