छुर्पी, अदुवा र गलैँचा निर्यात बढाउन ५ वर्षे रणनीतिक कार्ययोजना लागु
onlinekhabar.com · Mon Jul 13 11:50:16 GMT 2026

२९ असार, काठमाडौं । सरकारले उच्च निर्यात सम्भावना भएका तीन प्रमुख वस्तु छुर्पी, अदुवा र गलैँचा उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न पाँच वर्षे ‘राष्ट्रिय रणनीतिक कार्ययोजना (२०८३–२०८८)’ लागु गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘नेपाल व्यापार एकीकृत रणनीति (२०७९/८०–२०८४/८५)’ को प्रभावकारी कार्यान्वयनका लागि यी तीन वस्तुको छुट्टाछुट्टै कार्ययोजना तयार पारेको हो ।
Read full story at source (onlinekhabar.com)