एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावित क्षेत्रका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग
deshsanchar.com · Thu Aug 27 13:39:25 GMT 2026

काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ।
Read full story at source (deshsanchar.com)