बाढी प्रभावितका लागि कोशी प्रदेशले ३ करोड रुपैयाँ सहयोग गर्ने
deshsanchar.com · Thu Aug 27 15:08:58 GMT 2026

मोरङ –कोशी प्रदेश सरकारले रसुवामा गएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि राहत र उद्धारमा ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
Read full story at source (deshsanchar.com)