क्रेनको सहायताले उठाएर लगियो गगन थापाको घरअगाडि पार्किङ गरिएको शंकास्पद गाडी
setopati.com · Mon Jul 13 12:12:29 GMT 2026

कांग्रेस सभापति गगन थापाको घरअगाडि पार्किङ गरिएको शंकास्पद गाडी क्रेनको सहायताले उठाएर लगिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा गाडी लगिएको हो। उक्त गाडी कुमार प्रसाद अर्यालको रहेको खुलेको छ।
Read full story at source (setopati.com)