अब बीमा कम्पनीको वित्तीय विवरण २ प्रकारको हुने, वितरणयोग्य नाफा जुनमा कम छ त्यसैलाई मानिने
aarthiknews.com

काठमाडाैं । बीमा कम्पनीहरूले दुई प्रकारका त्रैमासिक वित्तीय विवरण तयार गर्नुपर्ने भएकाे छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकदेखि कम्पनीहरूले दुई प्रकारका त्रैमासिक वित्तीय विवरण तयार गर्नुपर्ने भएकाे हाे।
नेपाल बीमा प्राधिकरणले नेपाल वित्तीय प्रतिवेदन मान (NFRS १७) कार्यान्वयन सम्बन्धी निर्देशिका, २०८३ जारी गर्दै यस्ताे व्यवस्था गरेकाे हाे । एउटा त्रैमासिक वित्तीय विवरण NFRS 17 अनुरूप र अर्को नेपाल बीमा प्राधिकरणले जारी गरेको त्रैमासिक वित्तीय विवरण परिपत्र अनुसार तयार गर्नुपर्नेछ।
Read full story at source (aarthiknews.com)