दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त
setopati.com · Mon Jul 13 12:17:21 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई नियुक्त गरिएको हो।
Read full story at source (setopati.com)