एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप
rajdhanidaily.com · Mon Jul 13 12:22:31 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ।
सोमबार विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ।
Read full story at source (rajdhanidaily.com)