विष्णु पौडेललाई अझै तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
nagariknews.nagariknetwork.com · Mon Jul 13 12:34:22 GMT 2026
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका लागि पाँचौँ पटक हिरासत म्याद थप गरिएको छ।
सोमबार विशेष अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)