विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप
clickmandu.com · Mon Jul 13 12:34:28 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप भएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो ।
Read full story at source (clickmandu.com)