दम्पतीलाई गोली हानेर कडैती गरेको आरोपमा तीन जना पक्राउ
lokaantar.com

महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
Read full story at source (lokaantar.com)