कोशी प्रदेश सञ्चार प्रतिष्ठान गठन
nepalpress.com · Mon Jul 13 12:34:35 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको हो ।
सरकारको निर्णयानुसार, प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल नियुक्त भएका छन् । यसैगरी, प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रार पदमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको छ ।
Read full story at source (nepalpress.com)