सवा करोड पासपोर्ट छापेर बाहिरियो फ्रेन्च कम्पनी, दुई जर्मन कम्पनीको ‘इन्ट्री’
baahrakhari.com · Mon Jul 13 12:38:56 GMT 2026

काठमाडौं । जर्मन दुई कम्पनी भेरिडोस र मुहलबाउरले सोमबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट)को छपाई कार्य सुरु गरेका छन् । योसँगै नेपालमा १६ वर्षदेखि पासपोर्ट छपाइको काम गर्दै आएको फ्रेन्च कम्पनी आईडीईएमआईए (पुरानो ओबर्थर) बिदा भएको छ ।
आईडीईएमआईएले २०६७ सालदेखि निरन्तर नेपालमा पासपोर्ट छपाईको काम गर्दै आएको थियो ।
Read full story at source (baahrakhari.com)