नेपालभर मनसुनी वायुको प्रभाव, मकवानपुरमा सर्वाधिक वर्षा
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भूभागको नजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य बदली देखिएको छ ।
Read full story at source (hamrakura.com)