पति–पत्नीलाई गोली हानी डकैती गर्ने तीनजना पक्राउ
baahrakhari.com · Mon Jul 13 12:42:00 GMT 2026

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको घटनाका आरोपित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
Read full story at source (baahrakhari.com)