बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण
khabarhub.com · Mon Jul 13 12:51:42 GMT 2026

ढोरपाटन – बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ एक गाउँदेखि अर्को गाउँ पुग्न थुप्रै पहाड र खोला पार गर्नुपर्छ । हिउँदको समयमा जसोतसो आवतजावत गरे पनि बर्खाको समयमा कठिन हुन्छ ।
Read full story at source (khabarhub.com)