विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
himalpress.com · Mon Jul 13 12:51:13 GMT 2026

काठमाडौँ- सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले आइतबार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो।
Read full story at source (himalpress.com)