‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?
ratopati.com · Mon Jul 13 12:57:04 GMT 2026

काठमाडौँ । यस वर्षको पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।
चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।
Read full story at source (ratopati.com)