सङ्खुवासभाबाट दुई किलो गाँजासहित वृद्ध पक्राउ
nagariknews.nagariknetwork.com · Mon Jul 13 12:56:04 GMT 2026

खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)