सङ्खुवासभाबाट गाँजासहित पक्राउ
barnanmedia.com · Mon Jul 13 12:59:01 GMT 2026

खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)