विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप,तीन दिन अनुसन्धान गर्न अनुमति
canadanepal.com · Mon Jul 13 13:15:15 GMT 2026

काठमाडौँ - नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्ने अवधि पुनः तीन दिन थप गरिएको छ।
विशेष अदालत, काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। यससँगै पौडेलको हिरासत अवधि पाँचौँ पटक विस्तार भएको छ।
Read full story at source (canadanepal.com)