बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजुरी दिन आह्वान
setopati.com · Mon Jul 13 13:24:07 GMT 2026
नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजुरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ।
बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासोहरू प्राप्त भइरहेको सन्दर्भमा प्राधिकरणले आज एक सूचना प्रकाशित गरी त्यस्तो आह्वान गरेको हो।
Read full story at source (setopati.com)