ह्युन्डाई नेपालद्वारा ‘नेक्स्ट जेन कप’ सम्पन्न
newsofnepal.com · Mon Jul 13 13:28:55 GMT 2026
काठमाडौं।
नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। कम्पनीका अनुसार प्रतियोगिताको उद्देश्य ग्रासरुट (आधारस्तर) फुटबलको विकास गर्दै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु हो।
Read full story at source (newsofnepal.com)