शिक्षा नियमावलीमा शिक्षक महासंघको १० बुँदे फरक मत, आन्दोलनको तयारी
onlinekhabar.com · Mon Jul 13 13:37:52 GMT 2026

२९ असार, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा नियमावली १०औँ संशोधनमा असन्तुष्टि जनाएको छ । २५ असारमा जारी भएको नियमावलीमा मुख्य सरोकार राख्ने महासंघले असन्तुष्टि जनाएको हो ।
‘शिक्षक, कर्मचारी र विद्यालयको हितमा छैन,’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले शासकीय सहजताको लागि नियमावली ल्याएको देखिन्छ ।’
Read full story at source (onlinekhabar.com)