विष्णु पौडेलको पाँचौंपटक म्याद थप, अझै ३ दिन हिरासतमा राखिने
newsofnepal.com · Mon Jul 13 13:44:27 GMT 2026

काठमाडौँ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ ।
Read full story at source (newsofnepal.com)