राताेपाटीकर्मी पाैडेलद्वारा कुशको शव बनाएर परिवारकाे अन्त्येष्टि
ratopati.com · Wed Sep 02 12:46:25 GMT 2026

काठमाडौँ। राताेपाटीकर्मी निराजन पौडेलले कुशकाे शव बनाएर परिवारकाे अन्त्येष्टि गरेका छन् । गत भदौ १० गते तिब्बतबाट नेपालमा आएको विनाशकारी बाढीमा परेर पौडेलको परिवार सम्पर्कविहीन भएको थियाे।
सात दिनसम्म खाेजी गर्दा समेत पौडेल परिवार नभेटिएपछि बुधबार कुशको प्रतिकृति बनाएर दाहसंस्कार तथा काजकिरिया गरिएको छ ।
Read full story at source (ratopati.com)