पति–पत्नीलाई गोली हानी डकैती गर्ने तीन जना पक्राउ
himalpress.com · Mon Jul 13 13:53:14 GMT 2026

काठमाडौँ- महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
Read full story at source (himalpress.com)