सम्पत्ति छानबिन आयोगले भन्यो- पूर्वन्यायाधीश वा पूर्वसैनिक बाहेकका सम्पत्ति छानबिन रोकिँदैन
setopati.com · Mon Jul 13 14:08:15 GMT 2026

२०६२/०६३ पछि उच्च पदमा पुगेकाहरूको छानबिन गर्न गठित आयोगले सर्वोच्च अदालतले हालै दिएको फैसलाको व्याख्या गर्दै पूर्वन्यायाधीश तथा पूर्वसैनिक बाहेक अरूको सम्पत्ति छानबिन नरोकिने बताएको छ।
सोमबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतले दिएको आदेशले पूर्वसैनिक र न्यायाधीश बाहेक अरूको सम्पत्ति छानबिन रोक्न नभनेको तर्क आयोगले अघि सारेको छ।
Read full story at source (setopati.com)