केनले दुई गोल गरेपछि कंगोविरुद्ध नाटकीय पुनरागमन गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा
deshsanchar.com · Wed Jul 01 18:29:54 GMT 2026
एटलान्टामा भएको रोमाञ्चक खेलमा कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा दुई गोल गर्दै इंग्ल्यान्डलाई एतिहासिक हारको मुखबाट फर्काउँदै अन्तिम १६ मा पुर्याएका छन्। टोली फिफा विश्वकप २०२६ को अन्तिम १६ प्रवेशको निर्णायक खेलमा दबाबपूर्ण अवस्थामा पुगेको थियो।
Read full story at source (deshsanchar.com)