डिशहोम र तुषाल मल्टिभेन्युबीच सम्झौता: भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटको व्यवस्था
deshsanchar.com · Wed Jul 01 15:24:47 GMT 2026

काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच डिशहोमका कर्मचारी, डिलर, सेवा साझेदार तथा ग्राहकहरूलाई विशेष लाइफस्टाइल, फिटनेस र वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यले एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
Read full story at source (deshsanchar.com)