पसलमा मोटरसाइकल ठोक्किँदा तीन बालबालिकासहित पाँच जना घाइते
barnanmedia.com · Wed Jul 01 23:15:58 GMT 2026

काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ बौथली चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पसलमा ठोक्किँदा तीन बालबालिका सहित पाँच जना घाइते भएका छन्।
रौतहटको राजदेवी नगरपालिका–२ का ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बाप्र०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
Read full story at source (barnanmedia.com)