बाढीपहिरोले देशभरका मुख्य राजमार्ग ठप्प, कहाँको अवस्था कस्तो ?
nagariknews.nagariknetwork.com · Mon Jul 13 14:22:45 GMT 2026

लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
साँझ ७:०० बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार कान्तिलोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्ग लगायतका दर्जनभन्दा बढी महत्त्वपूर्ण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)