नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग
nagariknews.nagariknetwork.com · Wed Sep 02 12:45:52 GMT 2026

नेको इन्स्योरेन्स लिमिटेडले प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणिदेव भट्टाराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लामिछानेले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीलाई ३५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)